मुख्य समाचार

प्रेस युनियन र प्रेस संगठनसहित ११ वटा संगठनबीच गठबन्धन

काठमाडाैं। नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस संगठनसहित ११ संगठनबीच गठबन्धन भएको छ। प्रेस युनियनको नेतृत्वमा शुक्रबार ११ संगठनबीच गठबन्धन गर्ने निर्णय भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी...

प्रदेश १ मा मन्त्री परिषद विस्तार, आङ्बो गए आङ्बुहाङ् आए

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद बिस्तार गरेका छन् । मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषदमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गरेका हुन् । विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद् नौं सदस्यीय बनेको...

आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको संयोजकमा उदय ‘पूर्वेली’

मलेशिया। उदय ‘पूर्वेली’ चोङबाङक्याक आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको अध्यक्ष बनेका छन् । गत बुधबारका दिन महासंघको विधानको परिच्छेद ४ को ११(१) अनुसार वैदेशिक शाखा गठन भएको हो । पूर्वेलीको संयोजकतवमा ११ सदस्यीय तर्दथ समिति...

प्रेस मञ्च र पत्रकार महासंघबीच दुई बुँदे सहमति

काठमाडौं। नयाँ सदस्यता वितरण लगायतका विषयमा नेपाल पत्रकार महासंघको कार्यशैलीप्रति असहमति जनाउँदै प्रेस मन्च नेपालले बिहिबारबाट थालेको आन्दोलन दुई बुँदे सम्झौतासँगै स्थगन भएको छ । विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा मन्चले धर्ना दिएपछि...

खुवालुङ् फुटाइए चुप लागेर नबस्ने लिम्बुवान भोलेन्टियर्सको चेतावनी

दमक। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सरकारले खुवालुङ् फुटाउने कुचेष्टा गरेर चुप लागेर नबस्ने बताएको छ । पूर्व लिम्बुवान र किरात(खम्बुवान)को सिमानामा रहेको खुवालुङ् किरात सभ्यता भएको भन्दै भोलेन्टियर्सले सरकारको कदमको घोर भत्र्सना...

;