कवि तथा संचारकर्मी सन्देश सुब्बाका गजल कृति ‘सम्झनाको आँधी’ विमोचन
काठमाडौं। पाँचथरका कवि तथा संचारकर्मी सन्देश सुब्बाको गजल कृति ‘सम्झनाको आँधी’ विमोचन गरिएको छ । गजलकार ललितजंग रावल, लिम्बूवानका अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले आज...




