मुख्य समाचार

निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आजबाट लागू हुनेगरी पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिए । पेट्रोलिय पदार्थको मुल्य...

उदयपुरमा संघीय मञ्चको अन्तरक्रिया

उदयपुर। उदयपुरको बेलका ६ बरबोट्टेमा सघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन सहितको मेचीकाली अभियानका नेताहरुको उपस्थितिमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको सहजीकरण लिम्बुवान...

संघीय सह अस्तित्ववाद नै नेपालको प्रगति गर्न सक्ने दर्शन हो – लिङ्देन्

तेह्रथुम,छथर। नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सह–अस्तित्ववादी दर्शन अंगाल्न सक्नुपर्ने कुरा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । तेह्रथुमको...

खुवालुङ् अभियन्तालाई छोड्न प्रशासनलाई २४ घण्टे अल्टिमेट

लिम्बुवान। प्रहरी हिरासतमा राखिएका खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई र साजन राईलाई बिना शर्त छाड्न माग गरेको छ । खुवालुङ क्षेत्र संरक्षण समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र हिरातमा लिइएका...

रेशम चौधरी लगायत टिकापुर राजबन्दी रिहाईको लागि बन्याे सरकार र जसपाको वार्ता टोली बन्यो

लिम्बुवानखबर। सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता समिति गठन गरेको छ । यसैगरी जसपाले पनि वार्ता समिति बनाएको छ । समितिमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेको जनाएको छ । सरकारका तर्फबाट...

;