मुख्य समाचार

प्रतिनिधिसभा विघटन बदर, १३ दिन भित्र संसद बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिसभा विघटनलाई बदर गरेको छ । पैसठ्ठी दिन लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर...

साउदीका महिलाहरु सेनामा भर्ती हुन पाउने

एजेन्सी। साउदी अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन्।फसाउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने बताएको छ। साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल...

दुई संगठनद्वारा पत्रकार मञ्च दमकको साधारण सभा बहिष्कार

लिम्बुवानखबर। झापाको माइ पश्चिममा सक्रिय पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित पत्रकार मञ्च दमकको दुई पत्रकार जन्य संगठनहरुले बहिस्कार गरेको छ । आज आयोजना गरेको भनिएको साधारणसभालाई नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेको...

माङसेबुङ् गाउँपालिकाको आठौं सभा सम्पन्न

माङसेबुङ। इलामको किरात धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङ् गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पालिकाको सभा सम्पन्न भएको...

जसपाको देशव्यापी विरोध प्रदर्शन

झापा । प्रधानमन्त्रीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटनलाई पुर्नस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । आज जसपाले देशको सबै स्थानीय तहहरु महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो...

;