मुख्य समाचार

सर्वोच्चले संसद पुनःस्थापना गरेकोमा खुशी व्यक्त– उपेन्द्र यादव

इलाम। जनता समाजवादी पार्टी(जसपा) इलाम जिल्लाले वृहत जनसभा आयोजना गरेको छ । ¥याली सहित आयोजना गरिएको उक्त कार्यक्रम गणतन्त्र चोकमा पुगेरा सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले मुलुकलाई...

सत्तासमिकरणको खेल शुरु प्रचण्ड–माधवको जसपा नेतासँग छलफल

काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी (जसपा)सँग आगामी सरकार गठनको विषयमा छलफल शुरु गरेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको यो पक्षले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग...

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसद पुनःस्थापना पश्चात पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । आज सभापति देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बैठक बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुलाईसमेत बोलाइएको जनाइएको छ ।...

फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ । शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष...

सिदिङबामा लिम्बुवान मञ्चको जनसभा, लिम्बुवान विखण्डनकारी होइन— लिङदेन

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सिदिङबा गाउँपालिकाले जनसभा गरेको छ । आज (मंगलबार) भञ्ज्याङ माविको प्राङ्गणमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । सभालाई...

;