मुख्य समाचार

राष्ट्रपति भण्डारीद्वारा संघीय संसद बैठक आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३...

प्रधानमन्त्रीबाट चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास

कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् । आजै...

अनलाइनखबरको प्रधानसम्पादकमा शिव गाउँले नियुक्त, सम्पादक बरालको विदाई

काठमाडौं । नेपालको नम्बर वान अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । नम्बर वान अनलाइन न्यूज पोर्टल संचालक अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

लिम्बुवान मञ्चको पान्थर अध्यक्षमा चन्द्रराज आङ्देम्बे

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च पान्थरको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बेलुका फिदिम स्थित जिल्ला समन्वय परिषदको सभाहलमा भएको बन्दसत्रले सर्वसम्मतबाट अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका हुन् । बेलुका...

गृहमन्त्रालयले ५२ जना सिडियो सरुवा र पदस्थापन

काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जना सिडियोहरुको सरुवा र पदस्पथापन गरेको जनाएको छ । ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर...

;