मुख्य समाचार

याम मावाेहाङ इलाम फाेनिज अध्यक्षमा निर्वाचित

दमक, २१ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्। शुक्रबार सदरमुकाम इलामस्थित नेपाल पत्रकार महासंघकाे हलमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय...

मुक्कुमलुङलाई सैनिकीकरण नगर्न संयुक्त पहिचानवादी मोर्चाको आव्हान

दमक, १९ पौष । संयुक्त पहिचानवादी मोर्चाले लिम्बुवानस्थित ताप्लेजुङमा अवस्थित रैथाने याक्थुङ लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सेमुक्तुमुक्तुबो माङको अस्तित्व समाप्त गर्ने विकासको नाममा जबरजस्ती केवलकार निर्माण योजना रोक्न आव्हान गरेको छ । मोर्चाले विज्ञप्ति...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग

दमक, १८ पौष । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बु चलचित्र कर्मी संघ) संघीय कार्यसमितिले ताप्लेजुङको मुक्कुम्लुङमा केवलकार निर्माण कार्य रोक्न माग गरेको छ । सयङका अध्यक्ष सागर केरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्माण कार्य...

वीरेन्द्र थोक्लीहाङ् इमानसिं चेम्जोङ् जयन्तीमा पुरस्कृत

दमक, १८ पौष । किरात इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङको एकसय २२औं जन्मजयन्तीको पावन अवसरमा लेखक तथा साहित्यकार वीरेन्द्र थोक्लीहाङ् “वीरेनजी“ पुरस्कृत हुनुभएको छ । वीरेनजीलाई प्रजातन्त्रका क्रान्तियोद्धा विद्वान गुञ्जमान सुब्बा (आङ्बुहाङ्)को स्मृतिमा स्थापित “गुञ्जमान...

बालगायक सचिन परिवारको उपचारको क्रममा निधन

ललितपुर, १८ पौष । टिभी कार्यक्रम ‘इन्द्रेणी’मा गीत गाएर चर्चित बनेका बाल गायक सचिन परिवारको असामयिक निधन भएको छ । बिहीबार आज उनको उपचारको क्रममा विहान १०ः४५ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो...