मुख्य समाचार

शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गरिदैं

दमक, झापा । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा हत्या भएका शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ । तत्कालीन मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमारलाई इलामको माङसेबुङ–२ स्थित इभाङमा निरंकुश पञ्चायती राज्यसत्ताले ०३५ चैत २७...

रोमानियामा पहिचानवादी मोर्चा गठन

ललितपुर, १८ जेठ । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा युरोपियन मुलुक रोमानियमा राज चाम्लिङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा प्रवास समिति रोमानिया गठन भएको हो । समितिको सदस्यहरुमा कमल नेपाली, साजन देवान,...

झापालीकाे कथासंग्रह ‘हिजाब’ माथि दमकका सहकर्मीहरुसँग संवाद

दमक, १७ जेठ । लामो समयदेखि पत्रकारिता पेशामा रहेका युवा गोपाल झापालीले हालै प्रकाशित गरेको कथासंग्रह ‘हिजाब’ का बारेमा सहकर्मीहरुसँग संवाद गरेका छन् । शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार झापालीले पहिले आफूलेनै पत्रकारिता कर्म...

लोकेन्द्रराज थापाको संयोजकत्वमा पहिचानवादी मोर्चा खसान सम्पर्क समिति गठन

ललितपुर, १७ जेठ । पहिचानवादी मोर्चा खसान प्रदेश सम्पर्क समिति गठन भएको छ । ललितपुर ताल्चिखेलस्थित मोर्चाको संघीय कार्यालयमा संघीय सदस्य लोकेन्द्र राज थापाको संयोजकत्वमा १३ सदस्यीय पहिचानवादी मोर्चा, खसान प्रदेश सम्पर्क समिति गठन गरिएको...

काेशी लाेकमार्ग अवरूद्धः सडक निर्माणकार्य शुरू

ललितपुर, १७ जेठ ।  गएराती परेकाे वर्षाका कारण धनकुटाका दुई स्थानमा सडक अवरुद्ध भएकाे छ ।  वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको...

;