मुख्य समाचार

ग्लाेबल आइएमई बैंककाे देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक, १५ पाैष । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै...

आज तमु ल्होसार मनाईदैः राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना

ललितपुर, १५ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्धधर्मावलम्बीहरुमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा...

मिस आर्टिस्ट्री र टिनस्टार नेपालको ग्राण्ड फिनाले सम्पन्नः नुम्सा लिम्बु र जेसिका निरौला थाईल्याण्ड जाने

दमक, १४ पौष । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा मिस आर्टिस्ट्री सिजन ४ र टिनस्टार नेपालको ग्रान्ड फिनाले सम्पन्न भएको छ । बुधबार क्रिसमसको अवसरमा क्लियोपेट्रा इभेन्टसको आयोजनामा उक्त इभेन्ट भएको हो । विभिन्न विधामा...

धरानमा तिनदिने याक्थुङ ज्ञान महोत्सव शुरु

धरान, १३ पौष । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । याक्थुङ युवा मञ्चको आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव हुने आयोजकले जनाएको छ । कार्यक्रमको...

संयुक्त पहिचानवादी माेर्चा घाेषणाः पहिचान पक्षधरहरूकाे शक्ति बन्ने

धरान, १३ पाैष ।  पहिचान पक्षधरहरू एक ठाउँमा उभिएर राष्ट्रिय दल निर्माणको कसरतमा लागेका छन् । राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ । मोर्चालाई पूर्व गृहमन्त्रि नेता पदमसुन्दर लावतीका...