मुख्य समाचार

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...

पहिचानवादी मोर्चाले मनायो प्रथम स्थापना दिवस

ललितपुर, २८ वैशाख । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो । जसपा नेपाल लगायत विभिन्न राजनैतिक...

उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाँच साकेला सिली प्रदर्शन

माङसेबुङ, इलाम । इलाम जिल्लाकाे माङसेबुङमा साकेला उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ। साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति माङसेबुङ गाउँपालिका इलामको आयोजनामा माङसेबुङ-६स्थित पारुहाङ साकेला थान...

कियाचुको २६औं राष्ट्रिय चुम्लुङ सुरु

सेसेहाङ चाेङबाङ, सुन्दरहरैचा । माेरङ, २६ वैशाख । किरात याक्याथुङ चुम्लुङकाे २६औ राष्ट्रिय चुम्लुङ मोरङको सुन्दरहरैचा नगरपालिकास्थित चुम्लुङ हिममा सुरु भएको छ ।  २६ र २७ गते दुइ दिनसम्म संचालन हुने यो चुम्लुङ बार्षिक रूपमा...

;