मुख्य समाचार

कांग्रेसले ७५ वटा जिल्लामा गर्यो सरकार विरुद्ध प्रदर्शन, झापामा मोटरसाईकल र्याली

काठमाडौं। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशको ७५ वटा जिल्लामा शक्ति प्रदर्शन गरेको छ । बझाङ र मुस्ताङ बाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ प्रदेशका ७५ वटा जिल्ला र विभिन्न मूख्य...

शिवसताक्षीमा संघीय दलित शिल्पी मञ्च गठन सम्पन्न

शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दलित शिल्पी मञ्च गठन कार्यक्रम सम्पन्न...

मिक्लाजुङ् आइतबारेमा नेपाली प्रहरी र शसस्त्रको अस्थायी बेसक्याम्प स्थापना

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अस्थायी बेसक्याम्प स्थापना भएको छ । मिक्लाजुङ वडा १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शिक्षक राजेन्द्र श्रेष्ठको नेकपा विप्लप समूहद्वारा हत्या भए...

मोरङकाे ३ स्थानीय तहमा लिम्बुवान मञ्चको अन्तरक्रिया

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला समितिले मोरङ् जिल्लाको विभिन्न तीन स्थानीय तहमा अगुवा नेता तथा कार्यकर्ता भेटघाट तथा राजनैतिक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन...

इन्द्रजित मुखिया सहारा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

झापा । झापाका उर्जाशिल एवं सक्रिय संचारकर्मी पत्रकार महासंघ झापाका सहसचिव इन्द्रजित मुखियालाई सहारा नेपाल सहकारी संस्थाद्वारा स्थापना गरिएको सहारा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हाल नेपाल टेलिभिजनका झापा संवाददाता रहेका मुखियालाई यसवर्षको उक्त...

;