मुख्य समाचार

थहरुटका नेताहरुलाई जन्मकैद तोकिएको प्रति जसपा नेता भट्टराई र मञ्चका अध्यक्ष लिङ्देनको बिरोध

दमक। नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरी, लक्ष्मण चौधरी लगायत १२ जनालाई उच्च अदालतले जन्मकैद फैसला गरेकोमा खेदजनक र अन्यायपूर्ण भएको भन्दै जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई...

विश्वप्रकाश शर्माको ‘ऐना’ माघ ७ गतेबाट कान्तिपुर टिभीबाट प्रसारण हुने

झापा। द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तु माथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रम ‘ऐना’ विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो । नेपाली कांग्रेसका...

जसपाले मुद्दा मिल्ने दलसँग वार्ता गर्ने समिति बन्यो

काठमाडौं। संसदमा तेस्रो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टीले मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्ने समिति बनाएको छ । पहिचान, संघीयता, धर्मनिरपेक्ष साथै संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी लगायत राजनीतिक मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्न समिति...

एक हप्ता भित्र उखु किसानलाई भुक्तानी दिन संघीय संसदको निर्देशन

काठमाण्डौं। माइतीघर मण्डलामा एक हप्ता देखि उखु किसानहरु आन्दोलित भएपछि संघीय संसदले चासो दिएको छ । यो सँगै संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था...

साहित्यकार पुष्प सुब्बा थाम्सुहाङकाे स्मृति ग्रन्थ प्रकाशन हुने

झापा। साहित्यकार पुष्प थाम्सुहाङ ‘असित’को स्मृतिग्रन्थ प्रकाशन हुने भएको छ । नेपाली साहित्यमा अहोरात्र खटिनुभएका थाम्सुहाङ शिक्षण पेसामा आवद्ध हुनुका साथै भाषा साहित्यमा लाग्दा धेरै समस्या भोगेका व्यक्ति हुन् । थाम्सुहाङका छोरा वरुमहाङ थाम्सुहाङले सामाजिक...

;