मुख्य समाचार

किरातजन्य आठ संस्थाहरूले जनगणनामा ‘किरात धर्म’ लेख्‍न गरे संयुक्त अपिल

काठमाडौं। आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेख्‍न विभिन्न आठ किरातजन्य संस्थाले संयुक्त अपिल गरेको छ । आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जनगणना २०७८...

जसपा प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

इटहरी। जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ । प्रदेश पार्टीको कार्यकारिणी बैठकको अवसर पारेर सपथ ग्रहण समारोह आयोजना गरिएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।...

किरात धर्मगुरू लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा

माङसेबुङ।  इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे ६७औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे जन्मोत्सवका दिन स्थानीयतहका सबै वाडहरू, स्कुल, स्वास्थ्य कार्यालय, वित्तिय, संघसंस्था सबै बन्द...

चिनियाँ रक्षामन्त्री एक दिने औपचारिक भ्रमणमा आइपुगे काठमाडाैं

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल एकदिने भ्रमणका लागि आइपुगेका छन् । केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलको चिनियाँ विशिष्ट पाहुना नेतृत्व गर्दै विशेष विमानबाट रक्षामन्त्री काठमाडौँ...

चतुरे-इभाङ-गजुरमुखी सडक कालोपत्रेको काम तिब्र

माङसेबुङ। ईलामकाे माङसेबुङ गाउँपालिकामा पर्ने दमक चिसाेपानी रबि (फाल्गुनन्द मार्ग) सडकसँग जाेडिएकाे  चतुरे-ईभाङ-गजुरमुखी  सडक कालोपत्रेको काम तीब्र पारिएकाे छ । करिब साढे १३ किमी लम्बाईको सो सडकको सब ग्रेड, सब बेस, बेस नाली वाल लगायतका...