
असोज ५ गतेबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाइने
काठमाडौं : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको...