मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

दमक। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेसमिट...

माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)

हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले  सार्वजनिक गरेको छ । शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८...

सरकारको अपरिपक्क र गैरजिम्मेवार व्यवहारले झडप : महासंघ

काठमाडाैं। नेपाल आदिवासी जनजाति महासंघले सरकारको अपरिपक्त र गैरजिम्मेवार व्यवहारका कारण रातो मत्स्येन्द्रनाथ जात्रामा झडप भएको बताएको छ । बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय नेवार समुदायले जात्रा सञ्चालनलाई निरन्तरता दिने प्रयास अनुरुप मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा...

बिराटनगरमा हजार बेडको आइसोलेसन बनाउने निर्णय

बिराटनगर । प्रदेश १ सरकारले प्रदेश स्तरीय एक हजार बेडको आइसोलेसन मोरङको बिराटनगरमा बनाउने निर्णय गरेको छ । बिहीबार बसेकाे प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने...

खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० हुने

सिक्किम, ३ सेप्टेम्बर । सुखिम याक्थुङ साम्लो सजुम र सिक्किम लिम्बू गायन समाजले  खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० गर्ने भएको छ । लोप हुन लागेको ताःम्केको  जगेर्ना  गर्नको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो...