मुख्य समाचार

दमकमा लगातार कोरोना संक्रमितको मृत्यु , आज फेरि १ थपिए

दमक। कोरोना संक्रमणबाट दमकमा दिनानुदिन मृत्युहुनेको संख्या थप हुँदै गएको छ । आज ५ः३० बजे दमक ५ का खड्का थरका एक ८६ वर्षीय वृद्धाको मृत्यु भएको छ । होम आइसोलेनमा बसेर उपचार गराइरहेका वृद्धालाई कार्तिक...

प्रधानमन्त्री रिफ्रेश हुन संखुवासभामा

विराटनगर ।  १ नंं प्रदेशकाे संखुवासभा जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली आज आएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम रहेकाे छ । अहिले पार्टीभित्रको...

क्यान्सर पीडित इन्द्रकुमारीलाई ८ लाख ३१ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं । क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङको स्वास्थ्य उपचारका लागि देश-विदेशबाट संकलित ८ लाख ३१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको छ । बेलायतबाट पुनम नेम्वाङ र नेपालमा भूपेन्द्र वनेमको स‌ंयोजनमा बेलायत, हङकङ, कोरिया, मलेसिया, नेपालमा रहेका आफन्तजन,...

आईपीएल : मुम्बईले पाँचौँ पटक उपाधि चुम्यो

काठमाण्डौ ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै उपाधि जितेको छ। दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाउँदै जीत निश्चत गरेको हो ।...

बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ...

;