पत्रकार महासंघकाे सरकारसँग १३ बुँदे माग, छिट्टै राहत तथा सहुलियत दिन्छाै–मन्त्री
अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले सरकारलाई निरंकुश हुन नदिनका लागि प्रेस जगतले भूमिका खेल्नुपर्ने बताएका छन् । मन्त्री पाैडेलले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भेट गर्दै प्रेस जगत आलोचनात्मक नभए सरकार निरंकुश हुने बताएका छन्...




