मुख्य समाचार

३० करोड बोकेर दुबई उड्न लागेकी युवती विमानस्थलमा पक्राउ

एजेन्सी। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् । ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ)...

सरकारकाे डा. केसीसँगको वार्ता मिल्यो, आइतबार बिहान अनशन तोडिने

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गाविन्द केसी र सरकारबीच सहमति भएको छ। शिक्षा सचिब गोपिनाथ मैनालीको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्रीको नेतृत्वको डा. केसीका प्रतिनिधिबीचको वार्तामा...

पापोहाङ् लाओती सयङकाे वंशावली विमोचन

दमक। झापाको दमकमा पापोहाङ् लाओती सयङ्ले प्रकाशन गरेको वंशावली आज विधिवत रुपमा विमोचन गर्दै सार्वजनिक गरेको छ । सयङका प्रमुख सल्लाहकार खड्ग सुन्दर लाओती, सल्लाहकारद्वय ज्ञानोदय लाओती र जीत बहादुर लाओतीको हस्तवाहुलीबाट वंशावली विमोचन गरिएको...

मोरङकाे मिक्लाजुङमा लिम्बुवान भोलेन्टियर्सको मोटरसाईकल रर्याली संगै फिल्ड कमाण्ड गठन

मोरङ। उत्तरी मोरङकाे मिक्लाजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्सले वर्तमान सरकारको उदाङ्गो कार्यशैली प्रति खबरदारी गर्दै मोटरसाईकल रयाली गरेको छ । मोटरसाईकल रयाली मिक्लाजुङ् ३ धोवेनीदेखि किरात चौक...

फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा

काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो । बिहीबार भएको पत्रकार...

;