मुख्य समाचार

रेडियाे नेपालबाट अब दनुवार भाषामा पनि समाचार प्रशारण हुने

ललितपुर, २३ असाेज । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।...

चुरे विनाशका कारण मधेश र विहारमा व्यापक क्षति

मधेशव्यूराे, २३ असाेज । चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको सरकार उदासीन बन्नु चिन्ताजनक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्...

डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र

ललितपुर, २३ असाेज । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो...

शहीद माङतोक र मनिल लिम्बुवान, पहिचान र समानुपातिक प्रणालीका ऐतिहासिक सम्पत्ति हुन् 

दिलकुमार लावती शहिद राजकुमार आङ्देम्बे “माङ्तोक”– र मनिल तामाङकाे रगतलाइ बचाइ राख्न प्रतिष्ठानको स्थापना गरिएको हो । तर, राजनीतिक रुपान्तरण र परिवर्तनसंगै सोचे अनुरुप काम गर्न नसक्नु, कोरोना कालमा प्रदेश नं. १ बाट बजेट विनियोजन...

नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला भक्तपुरकाे बाेडेमा हुँदै

ललितपुर, १९ असाेज । नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला भक्तपुर जिल्लाकाे मध्यपुरथिमिको बोडेमा शरू भएकाे छ । महासङकाे केन्द्रीय समितिले आयोजना गरेकाे उक्त कार्यक्रमलाइ महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा आज बिहानदेखि भेला...