मुख्य समाचार

स्वतन्त्र उम्मेद्वारी दिने जसपाबाट निष्काशित

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको आधिकारिक निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकताहरुलाई निष्काशन गरेको छ । बिहीबार जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेरै पार्टी अनुशासन उल्लंघन गरी उम्मेद्वारी कायम राखेको भन्दै स्वतन्त्र...

आदिवासी जनजाति महासंघका पूर्व महासचिव गुरूङकाे निधन

नेपालको आदिवासी जनजाति आन्दोलनका नेता एवम् मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ । सोमबार हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षीय गुरुङको निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका...

मोरङ मञ्चद्वारा समानुपातिक र प्रत्यक्ष उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सम्मान

पथरी, ३० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, जिल्ला कार्य समिति मोरङ्ले आसन्न मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेश सभा सदस्यमा मनोनयन भएका उम्मेद्वारहरुलाई सम्मान गरेको छ । आइतबार...

शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे निधन

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज...

मञ्चद्वारा प्रदेश १ का समानुपातिक उम्मेद्वारहरुको फोटो सार्वजनिकः अध्यक्ष लिङ्देन बन्दसूचीको एक नम्बरमा

दमक, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रियले प्रदेश नं. १ बाट समानुपातिक बन्दसूचीमा रहेका ३७ जना उम्मेद्वारहरुको फोटा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार लिङदेन मिराकको नाम मञ्चले पेश गरेको बन्दसूचीको पहिलो नम्बरमा रहेको छ...