मुख्य समाचार

सरकारसँग ६ बुँदे अन्तरिम सहमति: भोलिदेखि यातायात बन्द स्थगन

ललितपुर, २२ माघ । ताप्लेजुङ जिल्ला स्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा भईरहेको आन्दोलन सरकारसँग ६ बुँदे अन्तरिम सहमति भएको छ । मंगलबार (आज) सरकार पक्ष र आन्दोलनरत संघर्ष समितिको सहजिकरण समितिसँग भएको लामो...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

ललितपुर, २२ माङ । याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यत्र mम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त...

मुकुम्लुङमा केबलकार निर्माण हुनु समग्र आदिवासीहरुको अस्थित्व समाप्त पार्नु हो: लिम्बुवान मोर्चा।

ललितपुर, २२ माघ । मुकुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण खारेजिको आन्दोलनलाई लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले समर्थन गरेको छ। लिम्बुहरुको आस्थाका केन्द्र(मुन्धुमी स्थल) मानिदै आएको मुकुमलुङ क्षेत्रमा केबुलकार निर्माणको प्रारम्भिक चरणबाटै शान्तिपूर्ण आन्दोलन मार्फत बिरोध गर्दा...

वार्ता निष्कर्षविहीनः पूर्वको नौ जिल्ला यातायात बन्द यथावत

ललितपुर, २२ माघ । सरकार पक्ष र आन्दोलनरत पक्षको सहजीकरण समिति बिच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार माघ २१ गते साँझ ललितपुरमा बसेको दुई पक्षीय पहिलो भेटमा कुनै निष्कर्षमा नपुगि वार्ता...

ताप्लेजुङको मुक्कुमलुङमा निर्माणधिन केवलकार खारेजी आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शनः वार्ता सहजीकरणका लागी आन्दोलनरपक्षले समिति गठन

ललितपुर, २१ माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ । स्थानीय लिम्बू याक्थुङ समुदाय लगायत विभिन्न संघ संगठनहरु र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहेका...