मुख्य समाचार

मिस आर्टिस्ट्री र टिनस्टार नेपालको ग्राण्ड फिनाले सम्पन्नः नुम्सा लिम्बु र जेसिका निरौला थाईल्याण्ड जाने

दमक, १४ पौष । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा मिस आर्टिस्ट्री सिजन ४ र टिनस्टार नेपालको ग्रान्ड फिनाले सम्पन्न भएको छ । बुधबार क्रिसमसको अवसरमा क्लियोपेट्रा इभेन्टसको आयोजनामा उक्त इभेन्ट भएको हो । विभिन्न विधामा...

धरानमा तिनदिने याक्थुङ ज्ञान महोत्सव शुरु

धरान, १३ पौष । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । याक्थुङ युवा मञ्चको आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव हुने आयोजकले जनाएको छ । कार्यक्रमको...

संयुक्त पहिचानवादी माेर्चा घाेषणाः पहिचान पक्षधरहरूकाे शक्ति बन्ने

धरान, १३ पाैष ।  पहिचान पक्षधरहरू एक ठाउँमा उभिएर राष्ट्रिय दल निर्माणको कसरतमा लागेका छन् । राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ । मोर्चालाई पूर्व गृहमन्त्रि नेता पदमसुन्दर लावतीका...

लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा

ललितपुर, १० पौष । लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा भएको छ । मंगलबार किरात याक्थुङ याक्थुङ चुम्लुङको संघीय कार्यालय ललितपुर तिखेदेवस्थित चुम्लुङहिममा उक्त पुरस्कार घोषणा गरिएको हो । लैनबहादुर चेम्जोङ र राधिका हुक्पा चोङबाङ नाम्फुङज्यूले...

धरानमा तीन दिन याक्थुङ ज्ञान महोसत्व हुने

दमक, ७ पौष । धरानस्थित लाङघाली सामुदायिक भवनमा अन्तराष्ट्रिय याक्थुङ ज्ञान महोत्सव हुने भएको छ । शनिबार धरानस्थित मुक्कुमलुङ होटलको सभाहलमा भएको पत्रकार सम्मेलनमा याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङगोले यहि पुष १३, १४ र...

;