मुख्य समाचार

दमक बहुमुखी क्याम्पसको १३औं सभा सम्पन्नः दर्जनौं सम्मानित

दमक, २३ कार्तिक । नेपालकै उत्कृष्ठ शैक्षिक संस्थामध्येमा पर्ने झापाको दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभा बुधबार सम्पन्न भएको छ । बि.सं.२०३८ सालमा स्थापना भएको क्याम्पसले १३औं क्याम्पस सभा गरेको हो । कार्यक्रममा पूर्व...

फाल्गुनन्द साकाेसकाे बार्षिक प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक

दमक, २१ कार्तिक । दमकमा मूख्य कार्यालयसहित बिर्तामोड, झिलझिले र उर्लाबारीमा सेवा केन्द्र मार्फत सदस्यहरुलाई बित्तीय कारोबार प्रदान गरिरहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले बिहिबारदेखि इकाईगत १३औं बार्षिक साधारणसभा सञ्चालन गर्ने भएको छ ।...

चुम्लुङले युनिक काेड किबाेर्ड गर्याे सार्वजनिक

ललितपुर, १७ कार्तिक । बलिहाङ तङनाम कै समयमा किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले शुक्रबार साँझ जुम मार्फक सार्वजनिक गरेकाे हाे । युनिक कोड सार्वजनिक भएपछि सिरीजंगा...

‘आत्मानन्द कप’ मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

ललितपुर, १६ कार्तिक : १७ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको बिहीबार...

मंसिर २ देखि पहिचानवादी संगठनले कोशी नाम खारेजीको लागि नयाँ चरणको आन्दोलन थाल्ने

मोरङ, १६ कार्तिक । प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंसिर २ गते देखि काेशी नाम विरूद्ध नयाँ चरणकाे आन्दोलन घोषणा गरेकाे छ । बुधबार कार्तिक १४ गते बिराटनगर स्थित संगम पार्टी प्यालेसमा...