मुख्य समाचार

औद्योगिक पार्कका पीडितहरु पुनः आन्दोलित हुँदै

दमक,१८ असोज । झापाको दमक र गौरादह नगरपालिका साथै कमल गाउँपालिकाको क्षेत्रमा निर्माण हुने भनिएको नेपाल-चीन मैत्री औद्योगिक पार्कमा पर्ने जग्गा धनीहरू पुनः आन्दोलित भएका छन् । मुआव्जा उचित नभएको भन्दै गठित यस अघिका दुईवटा संघर्ष...

स्रष्टा पब्लिकेशनद्वारा प्रकाशित कृति “सपनाहरुको बही” उपर विमर्शः पहिचान पुरस्कारमा छनाैट

ललितपुर, १६ असोज । पूर्वका चिरपरिचित कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । गत शनिबार इटहरीमा याक्थुङ भाषा साहित्य समाजको आयोजनामा विज्ञान साहित्यका अभियन्ता थेगुवाको संग्रहको विमर्श गरिएको हो ।...

काठमाडौंमा याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ को विशेष प्रदर्शन

ललितपुर, १५ असोज । काठमाडौं कमलपोखरीस्थित बिग मूभिजमा चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । बहुप्रतिभाका धनी सागर केरुङद्वारा निर्देशक ‘चे’ मंगलबार काठमाडौं उपत्यकामा रहेका याक्थुङ्हरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको हो । विशेष प्रदर्शनीमा चलचित्र...

अविरल बर्षाले १७० को मृत्युुः ४३ जना अझै बेपत्ता

ललितपुर, १३ असोज । शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा...

अविरण बर्षाले हालसम्म १०० को मृत्यः ६७ जना बेपत्ता र १०१ जना घाइते

ललितपुर, १३ असोज । तीन दिनको अविरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । यस्तै प्राप्त जानकारी अनुसार ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते गृहमन्त्रालयले जनाएको...

;