मुख्य समाचार

आदिवासी चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक

ललितपुर,  ६ असोज। आदिवासी चलचित्र 'चे'को ट्रेलर सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन तथा निर्देशन गरेका...

२०७२ मा जारी संविधान पुनरावलोकन बारे बहसको शुभारम्भ

ललितपुर, २ भदौं । नेपाल आदिवासी जनजाति महासंघ र लाहुर्निपको संयुक्त आयोजनामा “संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकार सम्बन्धि आदिवासी सभा“ भब्य रुपमा सम्पन्न भएकोछ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङकाे संघीय कार्यालयकाे सभाहलमा सम्पन्न कार्यक्रममा...

आयोगले स्थानीय तहकाे उपनिर्वाचनका लागी असाेज १० देखि दल दर्ता गर्ने

ललितपुर, २ असाेज।  निर्वाचन आयोगले १६ गते मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म...

सर्टफिल्म  ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलमा जित्यो उत्कृष्ट अवार्ड

ललितपुर, २ असाेज । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छः मन्त्री भण्डारी

ललितपुर, ३० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको...

;