मुख्य समाचार

धरान खानेपानी बोर्डमा १० राजनीति दलको तालाबन्दी

दमक, २१ धरान । सुनसरीको धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् । आज (सोमबार) राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको...

पहिचानवादी मोर्चाको संघीय समिति विस्तारः सदस्यसचिवमा गोपाल किराती

दमक, २० साउन । पहिचानवादी मोर्चाकाे संघीय समिति विस्तार भएको छ । शनिबार मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीद्वारा जारी विज्ञप्ति अनुसार ६३ सदस्यीय कार्य समिति गठन भएको हो । मोर्चाको सदस्य सचिवमा सोलुखुम्बुका स्थायीवासी पूर्व...

आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल

ललितपुर, १८ साउन । आस्माकुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई...

जनमुक्तिसँग मिले दुई लिम्बुवानजन्य पार्टी

दमक, १८ साउन । राष्ट्रिय जनमुक्ति पार्टीसँग दुईवटा लिम्बुवान जन्य पार्टीहरु बिच एकता भएको छ । बिहीबार विर्तामोडमा जनमुक्तिसँग सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबिच एकता भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।...

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

  झापा, १८ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । प्राप्त जानकारी अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार...