मुख्य समाचार

अम्बर बहादुर धिमालको अध्यक्षतामा धिमाल जाति विकासको नयाँ समिति गठन

दमक, ०९ माघ । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं  राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो । निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष  केदार धिमाल, उपाध्यक्ष  गिरिराज धिमाल,...

चुम्लुङकाे दमकमा एकदिने प्रशिक्षण सम्पन्नः संघीय अध्यक्ष येक्तेन अभिनन्दित

दमक, ३ माघ । किरात याक्थुङ चुम्लुङले मंगलवार दमकमा सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङ झापाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष...

प्रधानमन्त्रीद्वारा सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले...

रेशमलाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचितः संस्थापक अध्यक्ष सह–अध्यक्षमा मनोनित

नागरिक उन्मुक्ति पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनले अध्यक्षमा पार्टीका संरक्षक रेशमलाल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन कार्यकतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि कारागारबाट...

आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज...