स्वास्थ्य

दमकमा सक्रिय संक्रमित ३०३ पुग्यो, थप एक संक्रमितको मृत्यु अझै नियन्त्रण बाहिर कोराना

दमक,१३ असार। आज दमकमा थप १ को मृत्यु हुँदा दमकका कोरोना संक्रमित मृतकको संख्या २९ पुगेको छ । दमकमा अझै ३०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । दममा चैत्र २५ यता देखि देखा परेको...

थप ३४ को मृत्यु, १९२० जनामा कोरोना संक्रमण पुष्टि

लिम्बुवानखबर, १३ असार। पछिल्लो २४ घण्टामा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको...

सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण

मेचीनगर, १३ असार । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर–१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर,...

आज २४२१ जना कोरोना संक्रमित थपिए, ३५५८ जना संक्रमणमुक्त

कामठाडौं, ९ असार। पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ को पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी जम्मा २४२१ जनामा...

भारतमा एकैदिन ८० लाख नागरिकलाई कोरोना विरुद्धको खोप

एजेन्सी। भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले हिजो ८०...