ताप्लेजुङमा ३४ कोरोना संक्रमित थपिए
ताप्लेजुङ। ताप्लेजुङमा आईतबार ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २० जना पीसीआर र ८ जना एन्टिजेनका रहेका छन् । सानिमा हाइड्रोपावरमा कार्यारत कर्मचारीको ५१ जनाको पीसीआरको...




