माङ्सेबुङ् गाउँपालिकाद्वारा कोरोनाबाट ज्यान गुमाएकाहरुलाई राहत वितरण
माङसेबुङ, २८ असार। इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो ।...




