स्वास्थ्य

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या झण्डै दोब्बर

दमक। आज सोमबार देशभरबाट ५ हजार १ सय ४७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि...

दमकमा कोरोनाबाट थप १ को मृत्यु, मृतकको संख्या २३ पुग्यो

दमक/ दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोभिड–१९ संक्रमित मृतकको संख्या २३ पुगेको छ । आज दमक ५ का एक पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोश्रो भेरियन्टबाट...

दमकका चिया मजदुरमा देखियो कोरोना पोजेटिभ

दमक/दमकस्थित महालक्ष्मी चियाबगानमा कार्यरत मजदुर तथा कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार सो बगानमा कार्यरत १०० जनामा गरेको एन्टिजेन परिक्षणका क्रममा २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामा...

पाँचथरमा कोरोना संक्रमितको संख्या १४३५ पुग्यो

लिम्बुवानखबर, २९ जेठ । पाँचथरमा कोरोना भाइरस संक्रमितको संख्या १४३५ पुगेको छ । आज परीक्षण गरिएकामध्येबाट थप १६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या १४३५ पुगेको हो । आज ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा...

दमकमा कोरोना संक्रमण रोकिएको छैन, निषेधाज्ञा पालनामा सचेत नहुने मुख्य चुनौती

दमक/ झापाको दमकमा सरकारले तोकेको निषेधाज्ञा पालना नगरेको पाइएको छ । बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीयहरुले निषेधाज्ञा पालना नगर्नु नै मुख्य चुनौती भएको हो । नगरपालिकाले निशुल्क...