स्वास्थ्य

कोरियाका समाजसेवी सेर्माद्वारा लाखौं रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान

यासोक/पाँचथरको कुम्मायक २ माङजाबुङ घरभई दक्षिण कोरियामा रहनुभएका समाजसेवी गजेन्द्र सेर्माले आफ्नो वार्डमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री समाजसेवी सेर्माले प्रदान...

फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । फाल्गुनन्द गाउँपालिका अध्यक्ष...

दमकमा १३०० डोज खोप उपलब्ध, ६२ देखि ६४ बर्ष उमेरका लगाउन पाउने

दमक/आजबाट दमकमा कोरोना खोप लगाउन शुरु गरिएको छ । दमक नगरपालिकाले १ हजार ३ सय डोज खोप लगाउने जनाएको छ । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार करिब १० बर्ष अघिको तथ्याङक अनुसार दमकमा ६२...

कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना...

आजबाट चीनियाँ अनुदानको भेरोसेल खोप लगाईदै

लिम्बुवानखबर, २५ जेठ । चीनसरकारद्वारा अनुदानबाट प्राप्त चीनियाँ भेरोसेल खोप विभिन्न उमेर समूहकालाई आजबाट लगाइने भएको छ । सरकारले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका लगाइने जनाइएको छ । सोमबार स्वास्थ्य सेवा विभागले...