स्वास्थ्य

दमकमा १३०० डोज खोप उपलब्ध, ६२ देखि ६४ बर्ष उमेरका लगाउन पाउने

दमक/आजबाट दमकमा कोरोना खोप लगाउन शुरु गरिएको छ । दमक नगरपालिकाले १ हजार ३ सय डोज खोप लगाउने जनाएको छ । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार करिब १० बर्ष अघिको तथ्याङक अनुसार दमकमा ६२...

कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना...

आजबाट चीनियाँ अनुदानको भेरोसेल खोप लगाईदै

लिम्बुवानखबर, २५ जेठ । चीनसरकारद्वारा अनुदानबाट प्राप्त चीनियाँ भेरोसेल खोप विभिन्न उमेर समूहकालाई आजबाट लगाइने भएको छ । सरकारले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका लगाइने जनाइएको छ । सोमबार स्वास्थ्य सेवा विभागले...

पाँचथरमा निषेधाज्ञा जेठ ३१ सम्म थपियो

सुबास केरुङ ‘नुनाम’ पाँचथरमा निषेधाज्ञा चौथो पटक पुनः थप गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन जिल्ला स्तरीय बैठकले जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गर्दै जिल्ला प्रशासन कार्यलयले चौथो पटक निषेधाज्ञा जारी गरेको...

दमक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदै

दमक/विश्व बैंकको सहयोगमा दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट जडानको गृहकार्य शुरु भएको छ । अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सोका लागि आवश्यक सहयोग र समन्वयका लागि दमक अस्पताललाई पत्राचार गरेको...

;