स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका कोरोना संक्रमण दर घट्दो दरमा रहेको पछिल्लो...

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...

डब्ल्यूएचओद्वारा चीनको अर्को खोप सिनोभ्याकलाई अनुमति, १८ बर्ष माथिकाले लगाउन मिल्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति प्रदान गरेको हो । चीनमै निर्मित अर्को सिनोफार्म खोपलाई यसअघि...

चिनीयाँ खोप ६० देखि ६४ बर्ष उमेर समूहकालाई दिइने

काठमाडौं । चीनबाट अनुदानमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले...

कोरोना संक्रमित घट्दो क्रममा, आज ४७६२ जना नयाँ थपिए

काठमाडौं । कोरोना संक्रमण दर घट्ने क्रममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ४७६२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । आय ६४९१ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा...