स्वास्थ्य

आज दमकमा थप १ को कोरोना संक्रमणमा मृत्यु

दमक/झापाको दमकमा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहिबार बिहान दमक ८ की ७० बर्षिया बृद्धाको उपचारको क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित बिरामी सिकिस्त बनेर मात्र...

पछिल्लाे २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका कोरोना संक्रमण दर घट्दो दरमा रहेको पछिल्लो...

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...

डब्ल्यूएचओद्वारा चीनको अर्को खोप सिनोभ्याकलाई अनुमति, १८ बर्ष माथिकाले लगाउन मिल्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति प्रदान गरेको हो । चीनमै निर्मित अर्को सिनोफार्म खोपलाई यसअघि...

चिनीयाँ खोप ६० देखि ६४ बर्ष उमेर समूहकालाई दिइने

काठमाडौं । चीनबाट अनुदानमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले...

;