स्वास्थ्य

दमक अस्पताल अन्तर्गतको कोभिड उपचारकेन्द्रमा दाताहरुद्वारा सामान दिने क्रम बढ्दो

दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न सहयोगी संस्था र दाताहरुले भौतिक सामग्री सहयोग गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ । कोही बिरामीले त्यहाँको आवश्यकतालाई मध्यनजर गरेर सहयोग गरेका छन...

झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा लम्बियो, विनाकाम बाहिर निस्केमा २ सय जरीवाना

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ । आज बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९५१ पुग्यो

लिम्बुवानखबर, १३ जेठ। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्याउन गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । आज महामारीबाट थप १०६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ हजार ९५१ पुगेको हो । पछिल्लो...

बन्ने भयो झापामा १ अर्ब लगानीको सहकारी अस्पताल

विर्तामोड, १२ जेठ । झापा जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अस्पताल बन्ने भएको छ । सहकारी संघको नेतृत्वमा सहकारी अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अस्पताल निर्माण गर्न संघले थप छलफल र परामर्श अघि बढाएको...

चीनद्वारा १० लाख डोज कोभिड–१९ को खोप अनुदानमा दिने घोषणा

काठमाडौं । चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । आज भएको नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले खोप अनुदानमा दिने घोषणा गरेका हुन् ।...