स्वास्थ्य

नेपालमा तेस्रो लहरको कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहरको नयाँ भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त...

दमकमा एक कोरोना संक्रमितको निधन

दमक/ दमक ५ मा आज मंगलबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक ५ स्थित हरिओमँ कोलनीमा बस्ने अन्दाजी ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दमक...

“एक व्यक्ति एक अक्सिजन सिलिन्डर” अभियानमाः जुट्यो २५ लाख

विर्तामोड। झापामा शुरुगरेको “एकका लागि एक अभियान” अन्तर्गत ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघसहित १४ संघसंस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एकका लागि एक अभियानले...

भारतमा कोरोनाको औषधि बन्यो, यसले कसरी काम गर्छ ?

काठमाडौं, ४ जेठ। भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरेका छन् । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया...

कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो...