स्वास्थ्य

बन्ने भयो झापामा १ अर्ब लगानीको सहकारी अस्पताल

विर्तामोड, १२ जेठ । झापा जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अस्पताल बन्ने भएको छ । सहकारी संघको नेतृत्वमा सहकारी अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अस्पताल निर्माण गर्न संघले थप छलफल र परामर्श अघि बढाएको...

चीनद्वारा १० लाख डोज कोभिड–१९ को खोप अनुदानमा दिने घोषणा

काठमाडौं । चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । आज भएको नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले खोप अनुदानमा दिने घोषणा गरेका हुन् ।...

झापामा कोरोना संक्रमणबाट हालसम्म २१३ को मृत्यु

झापा। झापा जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ । आज मृत्यु हुने दुई जना अर्जुनधारा ११ का होम आइसोलेखनमा रहेका ६० बर्षीय पुरुष र वि एण्ड सी अस्पतालमा उपचार भईरहेका कन्काई...

महासंघलाई जिल्ला सहकारी संघ झापाद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

तस्वीरः पूर्वाञ्चल दैनिक विर्तामोड। जिल्ला सहकारी संघ, झापाले नेपाल पत्रकार महासंघ, झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । आज (मंगलबार) बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा एक कार्यक्रमका बिच सामग्री प्रदान...

मुटुरोगी लावतीलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त

मिक्लाजुङ्। पाँचथरको मिक्लाजुङ ५ बस्ने मुटुरोगी कालेन्द्र लावतीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । पापोहाङ लाओती सयङ दक्षिण कोरियाको सहयोग अभियान मार्फत प्राप्त २ लाख १५ हजार रुपैयाँ  मुटु रोगी लावतीलाई हस्तान्तरण गरिएको...