स्वास्थ्य

मुटुरोगी लावतीलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त

मिक्लाजुङ्। पाँचथरको मिक्लाजुङ ५ बस्ने मुटुरोगी कालेन्द्र लावतीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । पापोहाङ लाओती सयङ दक्षिण कोरियाको सहयोग अभियान मार्फत प्राप्त २ लाख १५ हजार रुपैयाँ  मुटु रोगी लावतीलाई हस्तान्तरण गरिएको...

आज थपिए ७९१४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । आज देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७...

वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन

झापा। झापाको मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट निधन भएको छ । विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलको भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ः३० बजे निधन भएको हो । मेचीनगर सामाजिक विकास समिति...

आजबाट दमकमा कोभिड १९ आईसुलेसन सेन्टर शुरु

दमक/ दमक नगरपालिकाद्वारा बेलडाँगीमा संचालित कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसुलेसन सेन्टर आजबाट शुरु भएको छ । दमक उद्योग बाणिज्य सघ, दमकका लायन्स क्लवहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको प्रमुख संयोजनमा आईसुलेसन सेन्टर...

झापामा पूर्णनिषेधाज्ञा जेठ १४ गतेसम्मलाई लम्बियो

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा नआएको हुँदा एकसाताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञालाई एकसाता लम्बाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन...

;