
विनोद चौधरीले अक्सिजन प्लान्ट स्थापना गर्ने
काठमाडाैं। चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा काम गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पु¥याउन फाउण्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र...