स्वास्थ्य

थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको...

महासंघले झापाली पत्रकारलाई कोभिड संक्रमितलाई उपचारमा सहयोग गर्ने

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई सहज उपचारको लागि सहयोग गर्ने भएको छ ।शुक्रबार बसेको महासंघको बैठकले संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्श अनुसार पोषिलो खानेकुरा, मास्क, सेनिटाइजर र आवश्यकता अनुसार अक्सिजन...

निषेधाज्ञामा सरकारको थप कडाई

काठमाडौं । कोभिड १९ को संक्रमण उच्च जोखिममा रहेको २१ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेसँगै सरकारले आजबाट थप कडाइ गर्न थालेको छ । बिहीबार पहिलो दिन केही खुकुलो गरिए पनि आजबाट कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ...

झापामा तत्काल निषेधाज्ञा जारी नगर्ने– प्रजिअ तिम्सिना

झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्लामा तत्कालै निषेधाज्ञा जारी नगर्ने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले सो...

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा

काठमाडौं । कोभिड–१९ को उच्च जोखिम रहेको काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको तीन जिल्ला...