झापामा निषेधाज्ञालाई थप कडा गरिदै
लिम्बुवानखबर। झापा जिल्लामा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो ।...




