स्वास्थ्य

दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो । झापाको बुधवारे...

विर्तामोडमा शुक्रबारदेखि शुरु हुने भयो ५० बेडको आइसोलेन सेन्टर

बिर्तामोड। झापामा कोरोना संक्रमितको संख्यादर उच्च हुँदैगएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ । मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । आइसोलेन शुक्रबार देखि संंचालनमा...

फ्रन्टलाइनरको मृत्यु भएमा २५ लाख राहत दिने निर्णय

बिराटनगर। कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मृत्यु भएमा २५ लाख रुपैयाँ राहत रकम दिने भएको छ । प्रदेश सरकार मार्फत कोरोना संक्रमितको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी,...

दमकमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

दमक/ कोरोना संक्रमणबाट आज दमकमा थप दुई जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ । दमक १ र २ का एक÷एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले...

८,६५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

लिम्बुवानखबर, २२ वैशाख। पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ८,६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकारसम्मलेनका अनुसार २० हजार ७५६ जनाको पीसीआर...