
पहिलो चरण खोप लगाएकालाई दोश्रो मात्राको कोरोना खोप वैशाख ७ देखि
लिम्बुवानखबर। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने जनाएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि...