स्वास्थ्य

वडावडामै अपाङ्गता परिचयपत्र वितरण गर्दैः माङसेबुङ गाउँपालिका

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले वस्तीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण शिविर संचालन गर्ने भएको छ । पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न लागेको हो । पौष ८ देखि...

दमक अस्पताल आगलागी छानविन समितिको प्रतिवेदन सार्वजनिक

दमक। दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालमा भएको आगलागीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो अस्पतालमा गत कार्तिक २९ गते अचानक आगलागी भएको थियो । घटनाका...

दमकमा पुगे १ हजार १४१ जना कोरोना संक्रमित

दमक। झापाको दमकमा हालसम्म १ हजार १४१ कोरोना संक्रमित पुगेको तथ्याङ्क छ । गत बैशाख १० गते पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालका ४९ औं कोरोना संक्रमित हुन भने...

दमकमा पहिलाे पल्ट कम्प्यूटर प्रविधिबाट शल्यक्रिय शुरू

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान...

नेपालमा थप १ हजार १४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टाको अवस्था हेर्दा नेपालमा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित सूचना प्रवाह अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण...

;