स्वास्थ्य

अब कोरोना संक्रमित पत्रकारको उपचार निःशुल्क

काठमाडौं ।  कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तर्गतको ‘साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समिति’को ज्ञापन पत्र...

दमकमा हालसम्मकै सर्वाधिक ७६ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाकाे दमक नगरपालिकामा हालसम्मकै सर्वाधिक ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको...

विद्युत सर्ट भई दमक अस्पतालमा आगलागी

दमक/ विधुत चुहिएर झापाको दमक १ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ कराेडाैंको क्षति भएको छ । दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत चुहिएर आगलागी हुदाँ...

दमकमा लगातार कोरोना संक्रमितको मृत्यु , आज फेरि १ थपिए

दमक। कोरोना संक्रमणबाट दमकमा दिनानुदिन मृत्युहुनेको संख्या थप हुँदै गएको छ । आज ५ः३० बजे दमक ५ का खड्का थरका एक ८६ वर्षीय वृद्धाको मृत्यु भएको छ । होम आइसोलेनमा बसेर उपचार गराइरहेका वृद्धालाई कार्तिक...

क्यान्सर पीडित इन्द्रकुमारीलाई ८ लाख ३१ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं । क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङको स्वास्थ्य उपचारका लागि देश-विदेशबाट संकलित ८ लाख ३१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको छ । बेलायतबाट पुनम नेम्वाङ र नेपालमा भूपेन्द्र वनेमको स‌ंयोजनमा बेलायत, हङकङ, कोरिया, मलेसिया, नेपालमा रहेका आफन्तजन,...

;