स्वास्थ्य

अनलाइन टिभीलाई व्यवस्थित बनाउन समितिकाे माग

काठमाडाैं । शनिबार संसारभरि  विश्व टेलिभिजन दिवस मनाइयाे । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष...

बिर्तामोड नगरप्रमुख शिवाकोटीलाई कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।...

आम्दा अस्पताल दमकमा गर्भवती महिलाको मृत्यु, गलत औषधी दिईएको परिवारको आरोप

दमक । दमकको आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिएपछि गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ । शुक्रबार साँझ सामान्य टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको केहीबेरमै...

दमक नगरपालिकालाई टोलबासीहरूले बझाए ज्ञापनपत्र

दमक। झापाको दमक नगरपालिका वडा नं. १ र ७ को सिमाना रतुवा खोला किनारमा बसोबास गर्ने विभिन्न टोलहरुले संयुक्त हस्ताक्षर गरेर दमक नगरपालिकालाई आज ज्ञापनपत्र बुझाएका छन् । दमक नपा वडा नं. १ र ७...

दमकमा एक जना कोरोना संक्रमितको मृत्यु, रेडजाेन बन्दै

दमक । झापाको दमक प्रदेश नं. १ मा काेराेनाकाे रेडजाेन बन्दै गएकाे छ ।  आज बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । मृत्यु हुनेमा दमक ९ का ७०...

;