स्वास्थ्य

दमकका संक्रमित पाष्टर भट्टराईको मृत्यु

दमक। कोरोना भाइरसको संक्रमणवाट दमकमा आज थप एक पुरुषको मृत्युभएको छ । मोरङको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचाररत दमक १ निवासी ४२ बर्षिय डम्बर भट्टराईको आज विहान मृत्युभएको हो । मृतक दमक इसाई समाज दमकका पूर्व...

दमकमा कोभिड अस्पतालकाे शुभारम्भ

दमक। झापाको दमकमा कोरोना बिरामीहरुलाई लक्षित गरि कोभिड उपचार केन्द्रको शुभारम्भ भएको छ । लामो समयदेखि उद्घाटनको तयारीमा रहेको केन्द्रको दमक २ बेलडाँगीमा प्रदेशसभा सदस्य अर्जुन राईले आज उद्घाटन गरेका हुन् । अब कोरोना पोजेटिभ...

दमककी एक महिलासहित झापामा चारको मृत्य, काेराेना संक्रमित २५ सय नाघ्यो

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नपाकाे स्वास्थ्य शाखाले जनाए अनुसार मृत्यु हुने ति महिलाको पुरानो स्थायी ठेगाना दमक ८...

शिवसताक्षीमा २५ वर्षीया युवतीको कोरोनाले मृत्यु

दुधे। झापाको शिवसताक्षीमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ। शिवसताक्षी ६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । विराटनगरबाट उनको...

तिहारपछि खुलामञ्चमा खाना खुवाउन नपाईने

  रासस खुलामञ्च लगायत काठमाडौंका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ । खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन...

;