स्वास्थ्य

झापामा आठ पत्रकार कोरोना संक्रमित, पाँचले जिते, तीन जना होम आइसोलेसनमा

दमक। कोरोना भाइरसका कारण विश्वमा लाखौंले ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय अग्रस्थानमा खटिएर सूचना प्रवाह गर्ने संचारकर्मी समेत संक्रमित हुने क्रम बढ्दो छ । झापा जिल्लामा मात्रै आठ पत्रकार कोरोना संक्रमित भएका छन्...

सामाजिक व्यत्तित्व खगेन्द्र जबेगु कोरोनासँग हारे

काठमाठाैं।  पाँचथरकाे लिम्बु कुलमा जन्मिएका सामाजिक, शालीन तथा बौद्धिक व्यक्ति खगेन्द्र जबेगु शनिबार राति कोरोना भाइससंग हार स्विकार गर्दै संसारबाट विदा लिएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा उनको निधन...

राससका महाप्रवन्धक शर्मालाई कोरोना संक्रमण भएकाे पुष्टि

रासस काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महाप्रवन्धक शर्मा हाल होम आइसोलेशनमा छन् । पारिवारिक स्रोतका अनुसार उनमा शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोराना संक्रमणका सामान्य लक्षण...

संघीय मञ्चको आव्हानमा ४३ जनाले गरे रक्तदान

  काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आज काठमाडौं एयर्पोट शम्भुमार्ग गेट नं. ४ मा रक्तदान कार्यक्रम गरेको छ । ‘‘कोरोना भाइरस महामारी बिरुद्धको लडाईमा सम्पूर्ण नेपालीको एकताका लागि रक्तदान’’ भन्ने नाराका साथ अहिले विश्व नै...

इलामका डाँडाकाँडामा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मज्जा

इलाम : हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारा सहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ...