स्वास्थ्य

माङसेबुङका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु

इलाम। कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वर्षीय वृद्धको सोमबार राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे ।...

सानुसा लाओतीलाई उपचार सहयोग रकम हस्तान्तरण

दमक। पापोहाङ् लाओती सयङ् चुलाचुली गाउँपालिका समितिले मुटु र दुवै मृगौला पिढीत पाँचथर मिक्लाजुङ् ५ निवासी सानुसा लाओतीलाई ४० हजार ८ सय साठी रुपैयाँ आर्थिक सहयोग झापाको दमकमा एक कार्यक्रम गरी गरि हस्तान्तरण गरेको छ...

दमकमा थप १ जना काेराेना संक्रमितकाे मृृृत्युु, मृतक संंख्या ९ पुग्याे

दमक/  झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५२ बर्षिय पुरुषको आज मृत्यु भएको हो । दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ति पुरुषमा ६...

थपिए देशभर तीन हजार ९३ जनामा संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्याे

काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा तिन  हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित...

दमकका २६ सहित झापामा ६४ जनामा कोरोना संक्रमण

दमक। दमकका २६ सहित झापामा मंगलबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरूमा भद्रपुरका ९ जना,...